‘ए’ डिभिजन लिग:हिमालयन शेर्पा क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष ४, आईतबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

पुस ४,काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एउटा मात्रै खेल हुँदैछ ।

आज हिमालयन शेर्पा क्लब र ब्रिगेड ब्वाइज क्लब खेल्ने भएका छन् ।

खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका पौने पाँच बजे सुरु हुनेछ ।

हिमालयन शेर्पा चार खेलमा दुई अङ्क जोडेर १३औँ स्थानमा छ । ब्रिगेडको चार खेलमा पाँच अङ्क छ । ब्रिगेड ब्वाइज आठौँ स्थानमा छ ।

ताजा अपडेट

१३ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस