पहिलो दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष १३, मंगलबार (३ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

पुस १३,काठमाडौँ । पहिलो दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा हुने भएको छ ।

नेपाल भलिबल सङ्घले सन् २०२२ च्याम्पियनसिप हुने जनाएको छ । तर, मिति भने सार्वजनिक भएको छैन ।

बङ्गलादेशमा बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएशनको बैठकले च्याम्पियनसिप नेपालमा आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको अर्को संस्करण माल्दिभ्समा आयोजना गर्ने निर्णय समेत गरेको छ ।

ताजा अपडेट

१३ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस