नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ श्रावण २४, मंगलबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन २४, काठमाण्डौ । राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ क्यानले ट्वीट गर्दै यो जानकारी दिएको हो ।

भारतीय क्रिकेट टिमका पूर्वअलराउन्डर प्रभाकरले प्रशिक्षककै रूपमा रणजी ट्रफी पनि जिताएका छन् । साथै उनीसँग भारतके विभिन्न क्लब र अफगानिस्तानी राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक भएर काम गरेको अनुभव पनि छ ।

ताजा अपडेट

खोजी गर्नुहोस