एकदिवसीय क्रिकेट : नेपाल बरियतामा तीन स्थान माथि उक्लियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ चैत्र १, बुधबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र १, काठमाडौँ । नेपालले एकदिवसीय क्रिकेट ओडीआई अन्तर्राष्ट्रिय वरीयतामा तीन स्थान सुधार गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा तीन स्थान सुधार गर्दै १६औं स्थानमा आइपुगेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले मंगलवार रातप सार्वजनिक गरेको वरीयतामा तीन स्थानमा माथी उक्लिएको नेपालले नामिबिया, अमेरिका, यूएई र पपुवान्युगिनीलाई पछि पारेको छ । जसअनुसार नेपालभन्दा पछि नामिबिया १७ औं, अमेरिका १८औं, यूएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन् भने लिग टूको दोस्रो स्थानमा रहेको ओमान नेपालभन्दा एक स्थान माथी अर्थात १५ औं स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस