नेपाल एकदिवसीय विश्वकप छनोटमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ चैत्र २, बिहिबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र २,काठमाडौँ । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल २ रनले विजयी घोषणा भयो ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस