एसिसी प्रिमियर कप सेमिफाइनल : आज नेपालले कुवेतसँग भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० बैशाख १६, शनिबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

वैशाख १६, काठमाण्डौँ । नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा आज शनिबार कुवेतसँग खेल्दैछ ।

समूह ए को विजेता बन्दै नेपालले समूह बी को उपविजेता बनेको कुवेतलाई सेमिफाइनलमा प्रतिस्पर्धी पाएको हो । नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने सोचका साथ मैदान प्रवेश गर्नेछ ।

नेपाल र कुवेतबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ। नेपाल प्रतियोगितामा एकमात्र अपराजित टोली रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस