श्रीमानको काखमा बसेको फोटो हाल्दा बन्द भयो इन्स्टाग्राम अकाउन्ट

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ आश्विन १०, शुक्रबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असोज १०, काठमाडौं । अस्ट्रेलियाकी चर्चित इन्स्टाग्राम प्रयोगकर्ता स्याली मुस्ताङको इन्स्टाग्राम अकाउन्ट बन्द भएको छ।

इन्स्टाग्राममा श्रीमानको काखमा बसेको फोटो हालेकै भरमा उनको लाखौंले फलो गरेको इन्स्टा अकाउन्ट बन्द भएको हो।

स्यालीले श्रीमान मिच गोबेलको काखमा बसेर आफू गर्भवती भएको जनाउन फोटो इन्स्टामा हालेकी थिइन्।

ट्वीटरले उक्त पोस्ट छाडापनलाई प्रश्रय दिने खालको भएको भन्दै हटाएको थियो। उनको अकाउन्ट नै बन्द भएपछि यतिबेला उनी चिन्तित बनेकी छिन्।

ट्वीटरमा नग्न तस्बिरहरु, अश्लिल तस्बिर तथा भिडियो इन्स्टा अकाउन्टमा सेयर गर्दा इन्स्टाले प्रयोगकर्ताको अकाउन्ट बन्द गर्ने गरेको छ।

स्यालीले आफूले रचनात्मक रुपमा फोटो पोस्ट गर्दा इन्स्टाले अकाउन्ट हटाएको बताएकी छिन्। एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस