भारतमा नागरिकता कानुन हिंसात्मक बन्दै, कम्तीमा छ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष ५, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष ५, काठमाण्डौ । भारतमा नागरिकता सम्बन्धी कानुनको विरोध चर्किँदा शुक्रवार कम्तीमा छ जनाको मृत्यु भयो । भारत उत्तर प्रदेशका प्रहरी प्रमुख ओपी सिंहले रोएटर्स समाचारसंस्थालाई जनाएअनुसार शुक्रवार भएका हिंसात्मक प्रदर्शनको क्रममा ३२ जना घाइते भएका छन् ।
आलोचकहरूले मुस्लिमविरोधी भनेको विवादास्पद नागरिकता कानुनको विरोध सुरु भएयता भारतका विभिन्न स्थानमा चर्किएका हिंसात्मक प्रदर्शनको क्रममा १३ जनाको ज्यान गइसकेको छ । प्रदर्शनकारीहरू प्रहरीले बनाएको अवरोध नाघेर सडकमा आउने क्रम जारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस