पौष १२, काठमाण्डौँ । अमेरिकको हवाई राज्यमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । शुक्रबार हवाई राज्यको नपाली समुन्द्री तटमा भ्रमणका लागि गएको हेलिकप्टर हावाहुरीका कारण दुर्घटनामा परेको थियो ।
हावाहुरी चलेपछि हेलिकप्टर अवतरण गर्ने प्रयास भएको थियो। अवतरणकै क्रममा हेलिकप्टर दुर्घटनामा परेको जनाइएको छ ।