शिक्षकको हत्या गरेको आरोपमा सुडानमा २९ जनालाई मृत्युदण्ड

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष १५, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष १५, काठमाण्डौँ । अफ्रिकी मुलुक सुडानमा एक शिक्षकको हत्या गरेको आरोपमा २९ जनालाई मृत्यु दण्डको सजाय सुनाइएको छ ।

राष्ट्रपति ओमार अल वशीरविरुद्धको आन्दोलनमा सहभागी भएका बेला पक्राउ परेका ३६ वर्षिय शिक्षक अहमद अल खाहेरलाई हिरासतमा यातना दिइ मारेको अभियोगमा उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस