इण्डोनेसियामा भीषण वर्षा, बाढीमा परि १६ को मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष १७, बिहिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पौष १७, काठमाण्डौँ । इण्डोनेसियाको राजधानी जकार्तामा वर्षा पछि आएको बाढीमा परेर कम्तिमा पनि १६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ वर्ष यताकै भीषण वर्षा असामान्य रहेको अधिकारीहरुले जनाएका छन् । शहर नजिकका बस्तीहरु पनि बाढीको चपेटामा परेका छन् ।

पूर्वी जकार्तामा रहेको विमानस्थलमा ३ सय ७७ मिलिमिटरसम्म वर्षा मापन गरिएको छ । सन् २०१३ मा जकार्तामानै आएको बाढीमा परि ४७ जनाको मृत्यु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस