ताइवानमा हेलिकप्टर दुर्घटना हुँदा सेना प्रमुख सहित १३ जनाको ज्यान गयो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष १७, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष १७, काठमाण्डौँ । ताइवानको राजधानी ताइपेई नजिकै हेलिकप्टर दुर्घटना हुँदा त्यहाँका सेनाप्रमुख शेन यी मिङसहित १३ जनाको मृत्यु भएको जनाईएको छ । ताइपेई नजिकैको पहाडमा बिहीबार बिहान हेलिकप्टर ठोक्किएको त्यहाँका अधिकारीले पुष्टि गरेका छन्। हेलिकप्टर ध्वस्त भएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको त्यहाँका सरकारी अधिकारीले जानकारी दिएका छन् । हेलिकप्टरमा सेनाप्रमुखसहित तीन सैनिक र १० जना गैरसैनिक व्यक्ति थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस