कोलम्बियामा निर्माणाधिन भवन भत्किँदा ३६ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष २०, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष २०, काठमाण्डौँ । कोलम्बियाको तटीय सहर केपस्थित एउटा निर्माणाधिन भवन भत्किँदा ३६ जनाको मृत्यु भएको छ । अरु २३ जना घाइते छन् । गेस्ट हाउसका लागि बनाइँदै गरेको भवन भत्किएको हो ।

जहाँ मृत्यु हुने सबै कामदार र तिनका परिवार हुन् । राजधानी नोम पेनबाट १ सय ६० किलोमिटर टाढा पर्ने केप सहरमा यस्तो घटना भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस