सुलेमानीको अन्त्येष्टिमा भागदौड, ३० को मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष २२, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष २२, काठमाण्डौँ । इरानको कुद्स फोर्सका कमान्डर कासिम सुलेमानीको अन्त्येष्टि समारोहमा भागदौड हुँदा ३५ जनाको मृत्यु भएको छ ।

सुलेमानीको गृहनगर कर्मानमा आयोजित अन्त्येष्टि समारोहमा मानवसागर ओर्लिएको थियो । सुलेमानीको कफिन हेर्नका लागि अनेकौं मानिस भेला भएका थिए । सरकारी टेलिभिजनका अनुसार, त्यसक्रममा भागदौड हुँदा ३५ जना मारिएको र ४८ जना घाइते भएका छन् । भागदौड हुँद मानिसहरू लडेका थिए र भाग्नेहरूले उनीहरूलाई कुल्चिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस