पौष २३, काठमाण्डौँ । अफगानिस्तानको पश्चिमी प्रान्त घोरमा अफगान सैनिकसमक्ष ६९ जना तालिबान लडाकुले आत्मसमर्पण गरेका प्रान्तीय सरकारले जानकारी दिएको छ ।
अफगानिस्तान नेशनल आर्मी (एएनए)ले गत एक साताको अवधिमा लडाकुविरुद्ध कारबाही शुरु गरेको थियो ।
फोटो : फाईल