पौष २३, काठमाण्डौँ । केन्द्र सरकारको श्रमिक विरोधी नीतिको विरुद्धमा आज बुधबार भारतका मजदुर युनियनहरुले देशव्यापी बन्दको घोषणा गरेका छन् ।
मजदुर युनियनले आरोप लगाएअनुसार श्रम कानुनलाई बदलेर सरकारले अधिकारको हनन् गर्नुका साथै लेबर कोडको नाममा मौजुदा व्यवस्थालाई पुरै खतम गर्न लागेको छ । दाबी गरिएअनुसार हडतालमा करिब २५ देखि २८ करोड मानिस सामेल हुनेछन् । (बीबीसी)
फोटो : फाईल