अमेरिकाको न्युयोर्कमा सवारी दुर्घटना, नेपाली बालकको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष २३, बुधबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

पौष २३, काठमाण्डौँ । अमेरिकाको न्युयोर्कमा भएको सवारी दुर्घटनामा एक नेपाली बालकको मृत्यु भएको छ ।

न्युयोर्कको क्वीन्सस्थित लेफ्राक सिटि बिल्डिङ नजिकैबाट विद्यालय तर्फ जान लागेका १० वर्षका बालक श्रीजल पन्थीलाई ट्रकले ठक्कर दिएको हो । उनलाई स्कूल लैजाँदै गरेकी आमा मीना पन्थी पनि घाइते भएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस