पौष २४, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले गरेको आक्रमणमा अमेरिकालाई कुनै पनि मानवीय क्षति नभएको प्रष्ट पारेका छन् ।
इरानले इराकमा रहेका विभिन्न अमेरिकी सैन्य हवाई बेसमा इरानले गरेको मिसाइल आक्रमणमा मानवीय क्षति नपुगेको ट्रम्पले आफ्नो सम्बोधन मार्फत् स्पष्ट पारेका छन् ।