इराकमा २४ घण्टाभित्र दोस्रो हमला भयो ?

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष २४, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष २४, काठमाण्डौँ । इराकको बगदादमा २४ घण्टाभित्र दोस्रो रकेट हमला भएको बताईएको छ । रिपोर्टका अनुसार यसपटक दुई मिसाइल उच्च सुरक्षा भएको ग्रीन जोनमा खसेको छ । यो स्थानमा थुप्रै विदेशी दूतावास छन् ।

यद्यपि, अमेरिकी अधिकारीले भने यसको पछाडि इराकमा रहेको इरान समर्थित शिया विद्रोही संगठन ‘हाशेद’ माथि शंका जताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस