९० लाख डलर ट्वीटर फलोअरलाई निःशुल्क बाँडियो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष २९, मंगलबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष २९, काठमाण्डौ । जापानका एक अर्बपतिले ट्वीटरमा आफ्ना एक हजार फलोअरलाई ९० लाख डलर बाँडेका छन् ।

पैसाले मान्छेको जीवनमा कति खुसी ल्याउन सक्छ भन्ने परीक्षण गर्न उनले त्यसो गरेका थिए जसमा ट्वीटर प्रयोगकर्ताले केबल उनलाई फलो र रिट्वीट गर्नुपर्ने थियो । यसमा सबैलाई जनवरी ७ को मध्यरातसम्ममा ट्वीट रिट्वीट गर्न भनिएको थियो । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस