परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्डको फैसला बदर

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष २९, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष २९, काठमाण्डौ । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्डको फैसला बदर भएको छ । लाहोर उच्च अदालतले मुसर्रफविरुद्धको सजाय उल्टाउँदै यसअघिको फैसला प्रक्रिया असंवैधानिक भएको ठहर गरेको हो ।

उक्त अदालतको पूर्ण इजलासले उहाँले दिनुभएको निवेदनमाथि बहस गर्दैै सोमबार यस्तो फैसला सुनाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस