काश्मीरमा हिमपहिरोमा परी ५९ जनाको मृत्यु, जम्मा मृत्यु हुनेको संख्या ८२ पुग्यो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ १, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १, काठमाण्डौ । पाकिस्तानमा वर्षा, हिमपात र हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ८२ पुगेको छ । पाकिस्तान प्रशासित काश्मीरमा गएको हिमपहिरोमा मात्र ५९ जना पाकिस्तानीले ज्यान गुमाएका छन् ।

पाकिस्तानी अधिकारीका अनुसार दर्जनौं घाइते छन् भने केही घाइते भएका छन् । पाकिस्तानो राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण एनडीएमएले देशभर वर्षा र हिमपात जारी रहेकोले मृत्यु हुने र घाइतेको संख्या बढ्नसक्ने अनुमान गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस