अष्ट्रेलियामा हेलिकप्टरबाट गोली हानेर पाँच हजार उँट मारिए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ १, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १, काठमाण्डौ । अष्ट्रेलियामा पाँच दिनमा पाँच हजार भन्दा बढी उँटलाई गोली हानिएको छ । पानी खोज्दै ठूलो संख्यामा उँट आएर घरमा नोक्सानी पुर्‍याउन थालेपछि आदिवासी समुदायले उँट मार्न माग गरेका थिए ।

उनीहरूको मागबमोजिम मंगलबारसम्म हेलिकप्टरबाट निशानेबाजले गोली हानेर पाँच हजार बढी उँट मारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ठूलो संख्यामा उँटहरु खाना, पानी खोज्दै भौतिक संरचना भत्काएको र सवारी दुर्घटना समेत बढ्न सक्ने भन्दै सरकारले उँट मारेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस