अमेरिकाले थप केहि देशका नागरिकलाई भ्रमणमा प्रतिबन्ध लगाउने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ १०, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ १०, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको यात्राका लागि प्रतिबन्ध गाइएका मुलुकका नागरिकको सूचीमा अरु केही देश पनि थपिन सक्ने बताएका छन् ।

उनको कार्यकालमै यसअघि ७ मुश्लिम बहुल राष्ट्रका नागरिकलाई प्रतिबन्ध लगाइएको थियो । विश्व आर्थिक मञ्चको कार्यक्रमका क्रममा बोल्दै ट्रम्पले पछिल्लो कुरा बताएका हुन् । सूचीमा मुश्लिम बहुल राष्ट्र रहेका छन् । जसमा लिबिया, सोमालिया, सिरिया, उत्तर कोरिया, भेनेजुएला, यमन, इरानलगायतका रहेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस