बहराइनको राजपरिवारको टोलीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २१, शुक्रबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

फागुण २१, काठमाडौं । बहराइनको राजपरिवारसहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएको छ । सगरमाथा आरोहणका लागि सो टोली चैत २ गते नेपाल आउने भएको हो । सो टोलीका केही सदस्यहरुले बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासलाई सगरमाथा आरोहणका बारेमा जानकारी गराएका छन् ।

सगरमाथा आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायतका नागरिकसहित १६ जना रहेको बहराइनस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस