लिभरपुल युनाइटेडसँग चार गोलले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ अषाढ २९, बुधबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असार २९, काठमाडौँ । प्रिसिजन टुर अन्तर्गत थाइल्यान्डमा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई ४(० अन्तरले हराएको छ ।

बैंककमा मंगलबार राति युनाइटेडलाई जित दिलाउन जाडोन सान्चो, फ्रेड, एन्थोनी मार्सियल र फाकुन्डो पेलिस्ट्रीले एक(एक गोल गरे । टुरमा निकै लयमा देखिएको युनाइटेडले पहिलो हाफमा तीन गोल गरेको थियो । थाइल्यान्ड भ्रमणपछि युनाइटेड अस्ट्रेलिया भ्रमणमा निस्कने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस