दिल्लीमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पको धक्का

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ चैत्र ८, बुधबार (२ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

चैत्र ८, काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर भारतभर शक्तिशाली भूकम्पको धक्का महसुश भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । भारतीय भूगर्भविभागका अनुसार मंगलबार राति १०स्१७ मिनेटमा भूकम्पको झड्का महसुश भएको थियो ।

भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। रातको समयमा भूकम्प गएसँगै प्रभावित क्षेत्रमा उद्दारकर्ता खटाउन लागिएको समचारमा जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस