आइपीएलमा आज दुई खेल : सर्वाधिक विजेता चेन्नई र मुम्बई भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० बैशाख २३, शनिबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । इन्डियन प्रिमियर लिग आइपीएल अन्तर्गत आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा अन्तर्गत आइपीएलका शीर्ष विजेता चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स भिड्दै छन् ।

यी दुई टोली नेपाली समयानुसार अपरान्ह ३:४५ बजेदेखि चेन्नईको घरेलु मैदान चेपकमा भिड्ने भएका छन् । यस्तै, आजै हुने दोश्रो खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलोर भिड्ने भएका छन् । यी दुई टोलीबीचको खेलमा साँझ ७स्४५ बजेदेखि दिल्लीमा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस