धादिङ धुनिबेशीमा गुडिरहेको बसमा आगलागी

Post Thumbnail

वैशाख ३०, काठमाण्डौँ ।  त्रिभुवन राजपथ अन्तर्गत धुनिवेशी नगरपालिका – ९ गणेशस्थानमा गुडिरहेका बसमा आगलागी भएको छ । धादिङको खाल्टेबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ४८४७ नम्बरको यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस