लिबियामा ५ नेपाली बन्धक बनाउने गिरोह पोखरामा पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ माघ १३, आईतबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ १३, काठमाडौं । इटाली लैजाने भनी ५ नेपाली युवालाई लिबियामा बन्धक अवस्थामा अलपत्र पार्ने गिरोहका मुख्य एजेन्ट जितकाजी गुरुङलाई प्रहरीले शनिबार पोखरामा पक्राउ गरेको छ ।

रन्जित केसी(पर्वत), दिरास थापा(म्याग्दी) अमन लोजा(म्याग्दी)ओम गुरुङ र सुरेश केसी लिबियामा समातिएर एक महिनायता बन्धक अवस्थामा रहेको पीडितका परिवारले बताएका छन् ।

उनीहरुको उजुरीअनुसार गुरुङले जनही १५ लाख रुपैंयाँ लिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस