त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान अवतरण प्रभावित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ १३, आईतबार (६ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

माघ १३, काठमाडौं । मौसम प्रतिकुल बनेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान अवतरण प्रभावित भएको छ । अहिले काठमाडौं उपत्यकामा सामान्य वर्षा भइरहेको कारण भिजिबिलिटी कम भएकाले सेवा सञ्चालन गर्न समस्या भएको विमानस्थल कार्यलयले जनाएको छ ।

आज बिहानैबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय कुनैपनि सेवा सञ्चालन गर्न नसकिएको कार्यलयले जानकारी दिएको छ । टाढाबाट आएका विमानहरु नजिकको एयरपोर्टमा डाइभर्ट भएको काठमाडौंबाट हुने उडान रोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस