(Untitled)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ११, शुक्रबार (१ साल अघि)
  • २५ पटक पढिएको
(Untitled)

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त

फागुन ११, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजङ्ग बराल नियुक्त भएका छन् ।

कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपकुलपतिमा बराललाई नियुक्त गरेका हुन् ।

उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । जसमध्ये बराललाई नियुक्त गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस