निसीखोला बस दुर्घटनाप्रति उपमहासचिव शर्माद्वारा दुःख व्यक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ५, सोमबार (१ साल अघि)
  • २१ पटक पढिएको
निसीखोला बस दुर्घटनाप्रति उपमहासचिव शर्माद्वारा दुःख व्यक्त

चैत्र ५, काठमाडौँ । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटनाप्रति नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले दुःख व्यक्त गरेका छन् । रुकुम रुकुमपश्चिमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।

उपमहासचिव शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रुकुमपश्चिमबाट काठमाडौँ आउँदै गरेको बस बागलुङको निसीखोलामा दुर्घटना भएको खबरले अत्यन्तै दुःखित छु । हालसम्म प्राप्त विवरण अनुसार ७ जनाको मृत्यु र २५ जना घाइते भएको अवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस