पाँच अर्बको रिपो बिक्री गरिँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन १४, मंगलबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

फागुन १४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु पाँच अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको रिपो बोलकबोलका आधारमा बिक्री गर्न लागिएको जनाएको छ ।

दुई हप्ताको अवधिका लागि बिक्री गर्न लागिएको रिपो बोलकबोलबाट खरीद गर्न सकिनेछ । बैंकका अनुसार उक्त रिपोको अवधि यही फागुन २९ गतेसम्मको रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस