डिडिसीले किसानको बक्यौता रकम भुक्तानी गर्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख ६, बिहिबार (१ साल अघि)
  • २९ पटक पढिएको
डिडिसीले किसानको बक्यौता रकम भुक्तानी गर्दै

बैशाख ६, काठमाडौँ । दुग्ध विकास संस्थान डिडिसीले सहुलियत ऋणमा सरकारले दिएको ३० करोडमा १० करोड थपेर डिडिसीले ४० करोड रुपियाँ भुक्तानी गर्ने भएको छ ।

डिडिसीका निमित्त उपमहानिर्देशक राजेन्द्रप्रसाद अधिकारीले आज देखि बक्यौता रकमको भुक्तानी सुरु गरिने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस