पुर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्य अवस्था सार्वजनिक गरिदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ फागुन १८, शनिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन १८,काठमाडौँ । पुर्वउपप्रधान तथा नेपालका सफल अर्थमन्त्री समेत रहनुभएका भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भिर रहेको बताइएको छ ।

उनके स्वास्थ्य अवस्थाबारे जानकारी दिन अपरान्ह ४ बजेर ३० मिनेटमा आकस्मिक पत्रकार सम्मेलन गरिदैछ ।

उनको केही दिन देखि मण्डिखाटारस्थित ह्याम्स अस्पतालको भेन्टिलेटर कक्षमा राखेर उपचार जारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस