नीति तथा कार्यक्रम

नीति तथा कार्यक्रम : कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ १, मंगलबार (१ साल अघि)
  • ८४ पटक पढिएको
नीति तथा कार्यक्रम : कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच

जेठ १, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युत पहुँच पुगेको बताएका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै उनले बताए ।

‘‘जलविद्युत उत्पादनको जडित क्षमता दुई हजार ९४० मेगावट पुगेको छ । कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युत पहुँच पुगेको छ’’, उहाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने ।

ताजा अपडेट

खोजी गर्नुहोस