महाधिवेशन

समाजवादी महाधिवेशन : खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ १७, सोमबार (१० महिना अघि)
  • ९४ पटक पढिएको
समाजवादी महाधिवेशन : खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन

असार १७, काठमाडौँ । नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ ।
प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक दस्तावेजमा छलफल गरिने छ ।

पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेज माथि छलफल गरिने जानकारी दिइन् महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन् । पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्ने छ।

#महाधिवेशन

ताजा अपडेट

खोजी गर्नुहोस