नेप्से

प्रि-ओपन सेसनमा ११ अंकले बढ्यो नेप्से

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण १६, बुधबार (९ महिना अघि)
  • ७६ पटक पढिएको
प्रि-ओपन सेसनमा ११ अंकले बढ्यो नेप्से

साउन १६, काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक ११ दशमलव ५९ विन्दुले बढेको छ ।
यससँगै सूचक २७०८ दशमलव २४ अंकमा आएको छ । यस सेसनमा १ करोड २३ लाख भन्दा बढीको सेयर कारोबार हुँदा ८८ कम्पनीको १६ हजार ९७ कित्ता सेयर कारोबार भएको छ ।

कुल ६३ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल २१२ वटा कारोबार भएको हो ।

# नेप्से

ताजा अपडेट

खोजी गर्नुहोस