नेपाल एसबिआई बैंक लिमिटेड र बुद्ध एयर प्रा. लि. बीच सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र १८, मंगलबार (८ महिना अघि)
  • ६२ पटक पढिएको
नेपाल एसबिआई बैंक लिमिटेड र बुद्ध एयर प्रा. लि. बीच सम्झौता

भाद्र १८, काठमाण्डौँ । नेपाल एसबिआई बैंक लि. र बुद्ध एयर प्रा. लि. बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी एयर टिकटमा ८ ५ सम्म छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत श्री दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत श्री राजेश कूमार पं८ा र बुद्ध एयर प्रा. लि.का संचालक ९ःबचपभतष्लनरक्बभिक०, श्री रुपेश जोशीले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा बैंकका सल्लाहकार, ५पिराज पंत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत श्री रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक, श्री प्रबिन मुनि बज्रचार्य लगायतको उपस्थिति थियो ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस