अर्थ समिति

अर्थ समितिको बैठक आइतबार बस्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र २२, शनिबार (८ महिना अघि)
  • ६३ पटक पढिएको
अर्थ समितिको बैठक आइतबार बस्ने

भाद्र २२, काठमाडौँ । संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ । आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० उपर दफावार छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी, प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक मंगलबार बस्ने भएको छ ।

#अर्थ समिति

ताजा अपडेट

खोजी गर्नुहोस