सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष १८, बिहिबार (४ महिना अघि)
  • ७० पटक पढिएको
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

पौष १८, काठमाडौँ । नेपालमा पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । आज दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु जिल्लाको माझिटार भन्ने स्थानमा रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस