‘बागमती कार्ययोजना प्रकृतिमैत्री हुनुपर्छ’ : उपप्रधानमन्त्री सिंह

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष २३, मंगलबार (४ महिना अघि)
  • ४३ पटक पढिएको
‘बागमती कार्ययोजना प्रकृतिमैत्री हुनुपर्छ’ : उपप्रधानमन्त्री सिंह

पौष २३, काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती कार्य योजना प्रकृतिमैत्री हुनुपर्ने बताएका छन् ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँ उपत्यकाका नगरप्रमुख तथा उपप्रमुहरुसँग प्रस्तावित बागमती कार्ययोजनाबारे आज गरेको छलफलमा उपप्रधानमन्त्री सिंहले अबका योजना प्रकृतिमैत्री रुपमा अघि बढाउनुपर्ने बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस