सुनचाँदीको मुल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ ३, बिहिबार (३ महिना अघि)
  • ५९ पटक पढिएको
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

माघ ३, काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १२ सयले बढेर तोलामा एक लाख ५६ हजार ६०० मा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलामा एक लाख ५५ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर १८८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस