त्रिशुलीमा मिनिबस खस्दा तीनजना घाइते

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ चैत्र १२, मंगलबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । ना ५ ख ३६८२ नम्बरको मिनिबस त्रिशुलीमा खस्दा तीनजना घाइते भएका छन।

सोमबार राति साढे १० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभीरबाट उक्त मिनिबस त्रिशुलीमा खस्दा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

घाइते हुनेमा बसका चालक, सहचालक र अर्को बसका सहचालक रहेको प्रहरीले जानकारी दिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस