नेताहरु संविधानको मर्म र भावनाविपरीत बोल्दै हिँडे, पार्टी कमजोर हुने खतरा बढ्यो : प्रकाशमान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र १३, बुधबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत १३, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेताहरु संविधानको मर्म र भावनाविपरीत बोल्दै हिँडेको आरोप लगाएका छन् ।

बुधबार ताप्लेजुङमा आयोजित कार्यकर्ता भेटघाटमा उनले जिम्मेवार नेताहरु नै संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको विपक्षमा बोल्दा पार्टी कमजोर हुने खतरा बढेको जिकिर गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस