भारतीय विदेश सचिवले प्रधानमन्त्रीलाई भेटे, द्धिपक्षिय हितमा छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र १४, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र १४,काठमाडौँ । भारतीय विदेश सचिव विजय गोख्लेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

भारतीय विदेश सचिव गोख्ले नेपाली समकक्षी सचिव शंकरदास बैरागीसँग भारत-नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न बिहीबार नै काठमाडौं आएका हुन् । उनले बिहीबार नै बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका छन् ।
त्यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेका थिए । भेटमा आपसी हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ

ताजा अपडेट

खोजी गर्नुहोस