नेकपाका सांसदले एक दिनको तलब राहतका लागि उपलब्ध गराउने (विज्ञप्तीसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र १८, सोमबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत १८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ ।

नेकपा संसदीय दलले एक विज्ञप्ती जारी गर्दैघाइतको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

यसअघि संसदीय दलको उपनेता सुवास चन्द्र नेवाङसँग भेट गरी नेकपाका सांसद योगेश भट्टराईले एक दिनको तलब प्रभावित क्षेत्रमा राहतका लागि छुट्टाउन प्रस्ताव गरेका थिए । त्यसलगत्तै नेता नेवाङले आवस्यक छलफल गरी यस्तो निर्णग गरिएको विज्ञप्तीमा जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस