हावाहुरी पिडितलाई कांग्रेस सांसदहरुको दुई दिनको तलब सहयोग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र १८, सोमबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत १८, काठमाडौँ । मुख विपक्षी नेपाली कांग्रेसका संघीय संसदहरुले हावाहुरी प्रभावितहरुका लागि दुई दिनको तलब सहयोग गर्ने भएका छन् ।

कांग्रेस संसदीय दलले संघीय सांसदका दुई दिनको तलब सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

यसअघि सत्तारुढ नेकपाका सांसदहरुले एक दिनको तलब हावाहुरी प्रभावितहरुलाई सहयोग गर्ने निर्णय गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस