सम्पत्ति शुद्धीकरणको कसुरमा युनुस अन्सारी पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ ११, आईतबार (११ घण्टा अघि)
  • ३७ पटक पढिएको
सम्पत्ति शुद्धीकरणको कसुरमा युनुस अन्सारी पक्राउ

जेठ ११,काठमाडौँ । नख्खु कारागारबाट मुक्त भएलगत्तै पक्राउ परेका युनुस अन्सारीलाई सम्पत्ति शुद्धीकरणको कसुरमा पाँच दिनको म्याद थप भएको छ ।

नक्कली भारतीय नोटको कारोबारको मुद्दामा दोषी ठहर भई नख्खु कारागार चलान भएका उनी शनिबार साँझ मुक्त भएका थिए । लगत्तै उनलाई सीआईबीको टोलीले पक्राउ गरेको थियो।

आज उनलाई अदालतमा उपस्थित गराइएको र अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको सीआईबीका एसएसपी होमिन्द्र बोगटीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस